🔊 Live Radio Stream

मन्त्रीमा लामाको नाम सिफारिस

radiomansarowar.com

सिमकोट । नेकपा हुम्ला जिल्ला कमिटीले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि प्रदेशसभा सदस्य जुम्कित लामाको नाम सिफारिस गरेको छ। नयाँ अनुहारलाई अवसर दिने पार्टी नीतिअनुसार लामाको नाम अघि सारिएको जनाइएको छ। यद्यपि, उक्त निर्णयप्रति प्रदेशसभा सदस्य रणसिंह परियारले असहमति जनाएका छन्।

प्रतिक्रिया