जिल्ला प्रहरी कार्यालय हुम्लाद्धारा संचालीत स्वागत तथा संस्कृति साझ कार्यक्रम भब्य र सब्य तबरमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयले असार ३२ गते साझ ४ बजे देखी साझ ७ बजेबाट संचालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइलाइ स्वागत गर्नुका साथै बिभिन्न बिधामा सस्कृति कालाहरु कार्यरत कर्मचारीहरुले प्रस्तुत गरेका थिय । कलाकारहरुले उपस्थित दर्शकहरु लाइ बिभिन्न बिधाहरु नाच, गजल, साइरी, जनचेतना मुलक नाट लगाएतका प्रर्दशन देखाएर मनोरन्जन गराएका थिए ।
प्रहरी नायब उपरिक्षक संकर खण्डकाको अध्यक्षतामा संचालीत कार्यक्रममा जनप्रतिनिधि, राजनितिदल, नागरीक समाज, पत्रकार, सरोकारवाल र सरारीकार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।
१ साउन २०८३, शुक्रबार १०:१२ मा प्रकाशित