🔊 Live Radio Stream

नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

radiomansarowar.com

नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशकि सहायक प्रबन्धक विपना पन्थी नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतको प्रमुख आथित्यमा संचालन भएको हो । कार्यक्रम सिमकोट गाउँ पालिका ५ स्थित माथिल्लो बजारमा रहेको मानसरा्वर होटेलमा भएको थियो । कार्यक्रममा बाल्दै सहायक प्रबन्धक पन्थीले संचार कर्मिहरुले बिमाको बारेमा मिडिया मार्फत प्रचार गर्नुपर्नेमा जोड दिनुभएको छ । 

सयै गरि नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष रावतले नेपाल बिमा प्राधिकरणले हुम्लाका सबै गाउँ गाउँमा सुचनामुलक कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिनु भएको थियो । पत्रकारहरु संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गरेकोमा नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशलाई धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा जिल्ला स्थित कृयासिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेश कहायक प्रथम पशुपता थापाले संचालन गर्नुभएको थियो । 

प्रतिक्रिया