🔊 Live Radio Stream

पहिचान नभएका २ सय २७ शव देवघाटको जंगलमा गाडिँदै

radiomansarowar.com

रेडियो मनसरोवर भदौ -१३ रसुवाको बाढीमा बगेर त्रिशूली हुँदै चितवनको नारायणी किनारमा भेटिएका पहिचान नभएका शव देवघाटको जंगलमा गाडिँदै छन्। चितवनमा भेटिएका २३३ शवमध्ये हालसम्म ६ जनाको मात्र पहिचान भएको छ।

प्रशासनले सबै शवको डीएनए नमुना संकलन गरी संकेतसहित गाड्ने जनाएको छ। पछि डीएनए परीक्षणबाट पहिचान खुलेमा शव परिवारलाई जिम्मा लगाइनेछ।

प्रतिक्रिया